जनकपुरधाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
प्रदेश २ को नाम मधेश प्रदेश पारित
ताजा समाचार
झापा–५ मा ५ हजार मतान्तरले बालेन्द्र शाह अगाडि
२ घन्टा अघि
रूकुमपूर्वमा प्रचण्डकाे जित सुनिश्चित
२ घन्टा अघि




