मन्त्री झाँक्रीले १०० दिनमा गरेका ३७ काम | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

मन्त्री झाँक्रीले १०० दिनमा गरेका ३७ काम

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको एक सय दिनमा आफूले गरेका कामको सूची सार्वजनिक गरेकी छन्। सिंहदरवारस्थित मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी झाँक्रीले आफूले १०० दिनको अवधिमा गरेका ३७ कामको सूची सार्वजनिक गरेकी हुन्। यस अवधिमा आफ्नो मन्त्रालयमा १७ प्रतिशत विकास खर्च गरेको उनले दाबी गरेकी छन्।

Leave a Reply