धार्मिक स्थलमा नित्यपूजा मात्र गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०७९, बुधवार

धार्मिक स्थलमा नित्यपूजा मात्र गर्न पाइने

काठमाडौं । सरकारले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ । सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजारध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

Leave a Reply