काठमाडौं । सरकारले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ । सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजारध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
धार्मिक स्थलमा नित्यपूजा मात्र गर्न पाइने
ताजा समाचार
धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न के गर्ने ?
१ घन्टा अघि
फुटेको मूर्तिले कस्तो अर्थ राख्छ ?
१ घन्टा अघि