५ नं प्रदेशको राजधानी दाङ बनाउन महरा कटिबद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

तुलसीपुर, दाङ, २७ कात्तिक । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएर लागेको बताएका छन् ।

घोराहीको रतनपुरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

५ नम्बर प्रदेशको राजधानी दाङ बनाउने भन्दै महराले मतदातासँग भोट मागेपनि यस सवालमा प्रमुख दलका नेताहरु नै एक मत हुन सकेका छैनन् । एमाले, माओवादी र कांग्रेसका कतिपय केन्द्रिय नेताहरु भने यस प्रदेशको राजधानी बुटबल बनाउनुपर्नेमा लागि परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);