धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

काठमाडौं । धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । 

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);