बिप्लवका १२ जना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

पोखरा, २७ कार्तिक। चुनाव विथोल्न एवम् चुनावी प्रचार प्रसारमा अवरोध गर्ने देखिएपछि पोखराबाट बिव्लपका कार्यकर्ता पक्राउ परेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ।

मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार