प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०७९, शनिबार

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।

Leave a Reply