काठमाडौं । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने
ताजा समाचार
मकवानपुरको मनहरीमा कार दुर्घटना
३ घन्टा अघि
भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता
३ घन्टा अघि
बैतडीका शीर्ष नेताले आफ्नै पालिका गुमाए
४ घन्टा अघि