माओवादीका ३ जना पोलिटव्युरो सदस्यसहित १० जना पार्टीबाट निष्काशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २३ कार्तिक । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काषन गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको निर्णय विपरीत कार्य गरेको र बागी उम्मेदवारी दिएको भन्दै कारवाही गरेका हुन् । सल्यानका नेता तथा पार्टीका पोलिटव्युरो सदस्य उमाकान्त शर्मासहित १० जना पार्टीको कारवाहीमा परेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);