काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् । ९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।
मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि, पछ्याउँदै रामकृष्ण
ताजा समाचार
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
१५ मिनेट अघि
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
२४ घन्टा अघि