काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग निरन्तर अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर तीन सय नजिक पुगेको छ । १ हजार ६ सय मत गन्दा देउवाले ९४० मत प्राप्त गरेका छन् भने शेखरले ६४८ मत प्राप्त गरेका छन् । यो २९२ मतअन्तर हो । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
कांग्रेस सभापति निर्वाचन : देउवा र शेखरको मतान्तर तीन सय नजिक
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
८ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१० घन्टा अघि




