काठमाडौं । राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा कमलका भाइ गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।
कमल थापा पराजित भए पनि उनका परिवारका दुई सदस्य विजयी
ताजा समाचार
आज लोकतन्त्र दिवस
३ घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
३ घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
३ घन्टा अघि
शेयर बजार लगातार चौथो दिन घट्यो
२१ घन्टा अघि
सुनको भाउ एकैदिन सात हजार पाँच सय रुपैयाँले घट्यो
२२ घन्टा अघि