काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।
माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु
ताजा समाचार
लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने
४ घन्टा अघि
प्रधानमन्त्रीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
६ घन्टा अघि




