सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी

सुर्खेत । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा  सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर (क) मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् ।

चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए । 

Leave a Reply