के हो थाइराईड ? यसको लक्षण र समाधानका उपाय (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

काठमाण्डौँ, २१ कार्तिक । पछिल्लो समय थाइराईडका बिरामीहरु विश्वमा नै बढिरहेका छन् । थाइराईडप्रति विभिन्न भ्रमहरु पनि पैदा भएका छन् । आखिर के हो थाइराईड ? प्रस्तुत छ, माउण्टेन हेल्थ डेस्कमा थाइराईड रोग विशेषज्ञ डा.विकाश नेपालसँग गरिएको कुराकानी ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);