नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजद्वारा रक्तदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजद्वारा रक्तदान

काठमाडौं । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाले रक्तदन गरेको छ । समाजद्धारा थपथली स्थीत प्रसूति गृह, परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा आवश्यकता अनुसार १३ पिन्ट रगत दान गरेको नेपाल प्रसूति तथा स्त्री रोग विशेषत्र समाजका अध्यक्ष गणेस डंगोलले बताउनु भयो । विभिन्न समाजिक कार्यक्रमको अगुवाई गर्दै आएको उक्त संस्थाले यस अगाडि पनि देशका विभिन्न स्थानमा रहेका अस्पतालमा मानविय सेवाका कामहरु गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);