करेन्ट लागेर समाजवादी हेटौंडाका नगर सचिवको मत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

करेन्ट लागेर समाजवादी हेटौंडाका नगर सचिवको मत्यु

काठमाडौं । करेन्ट लागेर नेकपा एकीकृत समाजवादी हेटौंडाका नगर सचिव गिरिजा अधिकारीको निधन भएको छ ।

सोमबार दिउँसो हेटौंडा १७ राजदेबि स्थित भित्रि सडकखण्डमा आफ्नै घर अगाडी बाटो बिस्तार गर्ने क्रममा जेसिबिको बकेटमा बसेर बिजुलिको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर निधन २८ वर्षीय अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएको र उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply