सामाजिक संजाल कम्पनि ‘फेसबुक’ को नाम परिवर्तन भएको छ । सोसल मिडिया कम्पनि फेसबुकका सीईओ मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । मेटार्भसमा जोड दिने उद्देश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनको भनाइ छ । जनाएका छन् ।