Our Network

माघ १० २०७८, सोमबार

विश्वासको प्रस्तावमा आज मत विभाजन हुने

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने सम्भावना बढेर गएको छ । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मत विभाजन हुने भए पछी आज नै नयाँ मुख्य मन्त्री पाउने सम्भावना बढ्दै गएको हो ।

यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै मुख्यमन्त्री बनेकी शाक्य शाक्य अल्पमतमा परीरहेकी थिइन् ।

आज कुनै समिकरण फेरीएन भने मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन् भने प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाउने छ ।

Leave a Reply