यातायात व्यवस्था विभागले खुला गर्‍याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

यातायात व्यवस्था विभागले खुला गर्‍याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम

license

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);