नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

झापा । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए । 

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताए । साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);