प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ । यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);