काठमाडौं । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भोलि सार्वजनिक बिदा
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
७ घन्टा अघि
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ दिन अघि