दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछ : न्यायाधीश हरि फुयाँल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछ : न्यायाधीश हरि फुयाँल

काठमाडौं । मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टीका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ ।

यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);