मुगुवासीलाई कोदो भित्र्याउन चटाराे (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

मुगुवासीलाई कोदो भित्र्याउन चटाराे (फोटोफिचर)

मुगु । मुगुवासी यतिबेला कोदो भित्र्याउने चटारोमा रहेका छन् । चारै तिर दसैँले छोएको बेला मुगुवासी भने बर्ष भरीखाने अन्नको रुपमा रोपीने कोदो भित्र्याउने चाटारोमा लागेका हुन् ।(फोटोफिचर)

Leave a Reply