श्रीमतीको पिटाइबाट श्रीमान्को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

झापा, १७ कार्तिक । झापामा एक महिलाले आफ्नै श्रीमान्लाई कुटपिट गरेर हत्या गरेकी छिन् ।

झापाको दमक ९ शान्तिचोक बस्ने ५५ वर्षीय बिदुर नेपालीलाई ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले मादकपदार्थ सेवन गरेर कुटपिटगरेको प्रहरीले जानकारी दिएको छ।

प्राय सधैँ श्रीमान् श्रीमती दुवै जना मादक पदार्थ सेवन गरी सधै जसो झगडा गर्ने गरेको छिमेकीले बताएका छन् । नेपालीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको र सानुमाया दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको छ ।

ताजा समाचार