धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका ३ जनाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका ३ जनाको शव भेटियो

धनुुषा। धनुषामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । नगराईन नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै सब फेला परेको हो जिल्ला प्रहरी कार्यालय धनुषले जानाकारी दिएको छ ।

मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेको र थप अन्य विवरण संकलन गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयल धनुषाले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);