कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हरुे पनि जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने पाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जिल्लाको सभापतिबाहेक अन्य पदमा उम्मेदवार दिन पाउने व्यवस्थालाई प्रस्ट पारेको छ ।

काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी सभापती बाहेक अन्य पदमा उमेदवार हुनपाउने उल्लेख गरेका हुन् । उक्त व्यवस्था दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुने यादवले बताए ।

Leave a Reply