आज कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं ।  आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बदली छ। गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);