सन्चो नभएपछि बसेर जवाफ दिँदै ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्चो नभएपछि बसेर जवाफ दिँदै ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जवाफ दिइरहेका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्न र जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।

सन्चो नभएपछि बसेर अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् । यसअघि गत शुक्रबार राजनीतिक प्रतिवेदन पेस गर्दा सन्चो नभएको भन्दै बीचमै छाडेर शंकर पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरेका थिए । 

शुक्रबार उठेर प्रतिवेदन पेस गरेका उनले आइतबार बसेर जवाफ दिइरहेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);