मौसमविद्को पूर्वानुमान गलत सावित, यस्तो हुँदैछ मनसुन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौँ, १५ कार्तिक । मौसमविदहरुके पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुनको प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ । यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको नेपाल समाचारपत्रले खबर छापेको छ।

यसअघि मौसमजिदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए। तर वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र (बर्षा गराउने प्रणाली) को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ।

यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताए।

ताजा समाचार