बैठक स्थगित भएपछि संसद भवन पुगे ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैठक स्थगित भएपछि संसद भवन पुगे ओली

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);