पर्सामा लागु औषधसहित १६ वर्षीय बालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्सामा लागु औषधसहित १६ वर्षीय बालक पक्राउ

पर्सा । सशस्त्र प्रहरी बोडर आउट पोष्ट भिष्वा बन्जारीका टोलीले लागु औषधसहित एकजना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६का १६वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट दाईजोपाम ५ सय एम्पूल , नुर्फिनजेकटन ५ सय एम्पूल , प्रोथेमाजईन हाईड्रोकोलोराईड ५ सय एम्पूल गरी सम्म १५ सय एम्पूल लागुऔषध सहित बरामद गरिएको सशस्त्र प्रहरी भिस्वा बन्जारीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका बालकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरी निरीक्षक दीपक थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);