आज यी प्रदेशमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति बागमती र गण्डकीका एक÷दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । 

महाशाखाका अनुसार शुक्रबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);