कोशी टप्पुबाट बस्तीमा आउने बन्यजन्तुका कारण स्थानीयले शास्ती भोग्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

कोशी टप्पुबाट बस्तीमा आउने बन्यजन्तुका कारण स्थानीयले शास्ती भोग्दै (भिडियाेसहित)

सुनसरी । विगत लामो समयदेखि सुनसरी, सप्तरी र उदयपुर जिल्लाका स्थानीयले कोशी टप्पुबाट बस्तीमा आउने बन्यजन्तुका कारण शास्ती भोग्दै आएका छन् ।

विशेष गरी जङ्गली हाती, बदेँल अर्ना जस्ता जनावर बस्तीमा प्रवेश गर्ने र अन्नपातका साथै मानविय र भौतिक संरचना क्षति गरिदिदा उनीहरु शास्ती खेप्न बाध्य भएका हुन् ।

Leave a Reply