प्रधानमन्त्री देउवा नै धरापमाः शीर्ष नेता को कति सुरक्षित ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

प्रधानमन्त्री देउवा नै धरापमाः शीर्ष नेता को कति सुरक्षित ?

काठमाडाैं । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ।

यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा आजको नयाँ पत्रिकाले गरेको छ।

ताजा समाचार