चन्द्रनगर गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै स्थानीय आक्रोशित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चन्द्रनगर गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै स्थानीय आक्रोशित (भिडियोसहित)

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले संसदी यविकास कोषको १५ लाख रुपैयाँ कामनै नगरी कागजमा पास भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । फिल्डमा काम नै नभई कागजमा मात्रै काम सकेको देखाएर १५ लाख अनियमितता गरेको तथ्य सार्वजनिक भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामाकाम नै नगरी बजेट गाउँपालिकाप्रमुख, वडाध्यक्ष, इन्जिनियर लगायतले भ्रष्टाचार गरेको कागज सार्वजनीक भएको छ ।

संघीय संसदको १५ लाख बजेट स्थानियले माग गरेको सडक बमोजिम कामनै नगरी गाउँपालिका प्रमुख, वडाध्यक्ष, इन्जिनियर लगायतले काम पुरा गरेको हस्ताक्षर गरेका छन् ।

किसनपुरका स्थानीयले गाउँपालिकामार्फत भएको काममा उपभोक्ता समितिले गरेको काममा आर्थिक हिनामीना भएको आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);