कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सडकमा छाडा पशुचौपायाको बिगबिगी बढेको छ । यसबाट स्थानीयको बालिमा क्षति पु¥याउनुका साथै राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।
नगरपालिकाले गत ३ बर्षमा छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापनमा एक करोडको हाराहारीमा बजेट खर्चिएको भएपनि उपलब्धी शून्य देखिएको छ ।