डडेल्धुरा । जंगलमा घुमन्ते जिवन छोडेर डडेल्धुरा १२ आमपानीमा स्थायी रुपमा कृषि कार्यमा लागेका राउटेहरुलाई सिचाई गर्नका लागि सहज होस भन्ने उदेश्यले राउटे बस्तीमा सोलार लिफ्ट सिचाई आयोजना निर्माण हुन थालेको छ । आमपानीका ३५ घरपरिवार राउटे समुदायको ४५ विघा जमिन सिञ्चित हुने गरी लिफ्टीङ सिचाई आयोजना निर्माण गर्न लागिएको हो ।
घुमन्ते जिवन छोडेर खेती गर्दै राउटे समुदाय (भिडियाेसहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
२ घन्टा अघि