रामचन्द्र पौडेल दाहाल निवासमा, सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

रामचन्द्र पौडेल दाहाल निवासमा, सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् ।

नेता पौडेल सोमबार बिहान खुमलटार पुगेका हुन् । उनले दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

पछिल्लो समयमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नेताहरु एक अर्काको घरमा गएर भेटघाटमा सक्रिय भएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवो पनि दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);