अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

कोरोनाभाइरसको संक्रमितहरु बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि न्यु साउथ वेल्स राज्य सरकारले शुक्रबार संकटकाल घोषणा गरेकाे हाे।

पछिल्लो २४ घण्टामा राज्यभर १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।

राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);