काठमाडौँ । सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेशमा भनिएको छ।
आदेश यस्तो छ

