बागलुङ । वडा स्तरमा आउने अधिकांस सरकारी रकम भौतिक पुर्वाधारका विकास निर्माणमा मात्रै खर्च हुने चलन चलेको बेला बागलुङमा जेष्ठ नागरिकलाई लक्षित गरी वजेट खर्च गरिएको छ ।
स्थानीय तहले गरेको सहयोग तथा व्यवहारबाट जेष्ठ नागरिक खुसी भएका छन् ।

३ दिन अघि