एमाले एकताका लागि लगभग सहमति, शनिबारको बैठकले पुर्णता पाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

एमाले एकताका लागि लगभग सहमति, शनिबारको बैठकले पुर्णता पाउने

काठमाडौँ। नेकपा एमाले एकताका लागि कार्यदलले लगभग सहमति जुटाएको छ । भाषिक लगायतका केही परिर्माजन गरेपछि भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको दाबी ओलीतर्फका नेता एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्। बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलको बैठकमा नेताहरु सहमतिमा पुगेको बताएका छन् ।

उनले ‘केही भाषिक परिमार्जनका काम मात्र बाँकी भएकाले शनिबारको बैठकले निष्कर्षमा पुर्याउने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);