सरकार राष्ट्रिय गौरवको आयोजनामा गम्भीर छैन : विडारी | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८१, सोमबार

सरकार राष्ट्रिय गौरवको आयोजनामा गम्भीर छैन : विडारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सरकार राष्ट्रिय गौरवको आयोजनामा गम्भीर नभएको बताएका छन् ।

राष्ट्रिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले सरकारले प्रतिवद्धता गरे अनुसारको काम गर्न नसकेको बताए । उनले सरकारलाई सचेत गराउने थलोका रुपमा राष्ट्रियसभा पनि एक सदन भएको भन्दै उनले सरकारलाई सेचत गराउनु आफूहरुको कर्तव्य भएको बताएका छन् ।

राष्ट्रिय सभाको बैठक सोमबार १ बजे बस्ने गरि सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);