सभापतिमा सहयोग गर्न पौडेलको शेखर काेइरालालाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सभापतिमा सहयोग गर्न पौडेलको शेखर काेइरालालाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सभापति बनाउनको लागि सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार पौडेल निवास बोहोराटारमा कांग्रेस नेता डां शेखर कोइरालासँग भएको भेटघाट कार्यक्रममा पौडेलले आफूलाई सभापतिका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

कांग्रेस सभापतिका लागि दाबेदारमा रहेका कोइरालसंँगको भेटवार्तामा पौडेलले एक पटक आफूलाई सभापति बन्नका लागि सघाउन आग्रह गरेको पौडेल सा्रेतले बताएको हो ।

तर कोइरालाले आफूलाईनै सभापतिमा सहयोग गर्न आग्रह गर्दै पौडेललाई सभापति भन्दा प्रधानमन्त्री बन्नका लागि सुझाव दिएको पौडेल निकट सा्रेतले जानकारी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);