वडा देखि केन्द्रसम्म महिला सहभागिता बढाउनुपर्नेमा सुजाता कोइरालाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

वडा देखि केन्द्रसम्म महिला सहभागिता बढाउनुपर्नेमा सुजाता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।लोकतान्त्रिक सचेतना अभियानले काठमाडौँमा आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तरक्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको प्रतिनिधित्वलाई जोड दिएका हुन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएकी छिन् ।उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको भन्दै अबको महाधिवेषणमा स्थानीय तहदेखि केन्द्रसम्म महिलाको पहुँच हुनुपर्नेमा जोड दिएकी छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);