कवि वैरागी काँइला मस्तिष्कघातपछि अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कवि वैरागी काँइला मस्तिष्कघातपछि अस्पताल भर्ना

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि वैरागी काँइला अर्थात् तिलविक्रम नेम्बाङलाई मस्तिष्कघात भएको छ । बिहीबार राति मस्तिष्कघात भएपछि उनलाई ओम अस्पताल लगिएको थियो । ८२ वर्षीय कवि काँइला बिहीबार राति सुकेधारास्थित घरमा बसिरहेकै बेला बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो ।

हाल उनको देब्रे हात नचलेको र बोलीमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);