युवाहरुको मौरी पालनले रेमिट्यान्समा भर पर्ने सरकारको आर्थिक योजनालाई चुनौती (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

युवाहरुको मौरी पालनले रेमिट्यान्समा भर पर्ने सरकारको आर्थिक योजनालाई चुनौती (भिडियाेसहित)

पाल्पा । भनाइ नै छ– नेपालमा सियो समेत बन्दैन । यो सत्य मात्र होइन, आयात प्रतिस्थापनका अनेक योजना बनाएको बताइरहने र युवाहरु विदेशमा मात्र बेचिरहने सरकारका लागि तिखो प्रहार पनि हो ।

कारण, नेपाली उपभोक्ताहरू नूनदेखि सुनसम्मका लागि आयातमा निर्भर छन् । अर्काेतर्फ नेपाली युवाहरु परदेशमा जवानी बेच्न बाध्य छन् । तर पाल्पामा भने युवाहरु विदेशबाट फर्किएर स्वदशेमै उद्यम गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);