काठमाडौं, ५ कार्तिक । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा सरकारले स्विकृत गरेको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राजीनामा स्वीकृत भएको र आफु अब पुर्णरुपमा राजनीतिमा लाग्ने बताएका छन्।
उपाध्याय राजदूत हुनु भन्दा पहिले कपिलवस्तुबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए।
तर, ०४८ को संसदीय निर्वाचनमा पनि उपाध्याय कपिलवस्तुबाट निर्वाचित भएका थिए।