अनुहारमा दाग छ ? तीन पटकको प्रयोगमै यसरी बनाउनुहोस् दाग हटाई छालालाई चम्किलो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी । आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ । जस्मा विभिन्न रसायनहरु मिसाईएको हुुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु
१० १ वटा आलु
२० १र२ कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२० आलु र काँक्रोको प्रयोग
१० १ वटा आलु

२) १/२ काँक्रो

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस्। त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । 
यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);